उत्कृष्ट कार्य सम्पादन प्रहरीलाई ड्राइभिङ तालिम
deshsanchar.com · Fri Sep 08 16:59:04 GMT 2023
पोखरा – गण्डकी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई ड्राइभिङ तालिम दिएको छ। ५० जना प्रहरी कर्मचारीलाई हलुका सवारी साधनको ड्राइभिङ तालिम दिएको हो।
कास्कीका १६, तनहुँका ८, नवलपूर, स्याङजा, बाग्लुङका ४/४, लमजुङ र गोरखा ३/३ म्याग्दी, पर्वत, मनाङ, मुस्ताङका २/२ जनालाई तालिम दिएको गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)