गण्डकीमा जसपाबाट एकजना मन्त्री, अर्कोको असन्तुष्टि
baahrakhari.com · Sat Jun 12 17:11:00 GMT 2021
पोखरा । गण्डकी प्रदेशमा शनिबार नयाँ सरकार गठन भएको छ । नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् ।
उनले आफूसँगै अरु चारलाई मन्त्री पदको शपथ खुवाए । ती चारैजनाले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् । मन्त्री बनेका मध्ये जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य एक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)