मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री देउवाले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन

lokaantar.com · Sat Oct 23 01:32:48 GMT 2021

प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको राजापुरमा बाढी प्रभावित क्षेत्रको शुक्रवार अवलोकन गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताए । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण संकलन गरेर उपलब्ध गराउन उनले निर्देशन दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)