पर्यटकीय क्षेत्र सुकुटे र सुनकोसी नदि जोगाउन सरसफाइ अभियान
nepaltvonline.com · Wed Jun 28 00:11:00 GMT 2023
सिन्धुपाल्चोक- सुकुटे क्षेत्र पर्यटकीय स्थलको रुपमा चीरपरिचित ठाउँ हो । यहाँ थकान र तनाव भएका बेला धेरैजसो आराम र मनोरञ्जनका लागि पुग्ने गर्दछन् । विशेष गरी यो ठाउँ सहासिक खेल र्याफ्टिङका लागि बिश्वकै सातौं उत्कृष्ट स्थानमा पर्ने भएकोले आकर्षणको केन्द्रकै रुपमा लिइन्छ ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ठाउँ बिस्तारै फोहोरको डंगुरले दुषित हुँदा व्यवसायीहरुका लागि भनें निकै चुनौती थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)