एमाले नेता गुरागाईँमाथि घरैमा खुर्पा हानियो, गम्भीर घाइते
nepalkhabar.com · Sat Apr 09 16:23:57 GMT 2022
नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल गुरागाईँमाथि धनकुटास्थित घरैमा धारिलो हतियार खुर्पा प्रहार गरिएको छ।
शनिबार मध्यान्ह १२ बजेको समयमा धनकुटा नगरपालिका-६ आत्मरास्थित निवासमै ७५ वर्षीय गुरागाईंमाथि छिमेकीले खुर्पा हानेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)