आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल
khabarhub.com · Fri Oct 23 23:57:38 GMT 2026

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६ अक्टोबर २४ तारिख। असोज शुक्ल पक्षको त्रयोदशी तिथि । संयुक्त राष्ट्रसंघ दिवस आज परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : हरेक काममा घाटा हुनेछ । अप्ठेरो काममा तपाईंलाई अघि लगाउनेको संख्या ठुलो छ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले सताउने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतबाट लाभ हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)