आमा बन्ने तयारीमा छिन् रेखा थापा
farakdhar.com · Sat Jan 14 23:47:47 GMT 2023
अभिनेत्री रेखा थापा पछिल्लो समय फिल्मका कारण होइन, राजनीतिका कारण चर्चामा आइन् । ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेकी रेखाले यसपटक संसदको यात्रा त तय गर्न पाइनन्, तर उनले आमा बन्ने तयारी चाहिँ अब सुरु गरेको जस्तो भान उनकै अभिव्यक्तिका कारण हुन्छ ।
फेरि उनी राजनीतिबाट फिल्मतिर फर्किन खोज्दै छिन् । उनका दुई फिल्म फागुन र वैशाखबाट छायांकन हुने तयारीमा रहेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)