विश्व चर्चित दक्षिण अफ्रिकी क्रिकेटर डेविड मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौ विदेशी खेलाडी
barnanmedia.com · Fri Oct 23 23:48:36 GMT 2026
कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको छ।
शुक्रबार क्लबले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को लागि टेष्ट राष्ट्र दक्षिण अफ्रिकाका मध्यक्रमका बाया हाते ब्याटरलाई अनुबन्ध गरेको घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)