मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गत वर्षको हिउँदमा भन्दा  ४२.३ मिलिमिटर बढी वर्षा

nayapatrikadaily.com · Sat Feb 05 00:27:00 GMT 2022

१६ वर्षको हिउँदे वर्षा : सबैभन्दा धेरै ०७६ मा, कम ०६५ मा

गत वर्ष हिउँदमा भन्दा यसपालि ४२.३ मिलिमिटर बढी वर्षा भएको छ । गत वर्ष १५.४ मिलिमिटर वर्ष भएकोमा यो हिउँद सकिन अझै दुई साता बाँकी छँदा ५७.७ मिलिमिटर वर्षा भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)