मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

khabarhub.com · Sat Oct 24 00:08:20 GMT 2026

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले गोली चलाउँदा छ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

सरकारी प्रवक्ताका अनुसार घटना कराक गभर्नरेटको हमूद गाउँस्थित चर्चमा भएको हो। कारमा आएका बन्दुकधारी चर्चभित्र प्रवेश गरी गोली चलाएर फरार भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)