मिर्गौला रोगीले प्रोटिन कम खाँदा पोषण नै पुगेन भने? १,८६१ बिरामीको अध्ययनले उठायो प्रश्न
setopati.com · Sat Oct 24 00:13:45 GMT 2026

मिर्गौला जोगाउन खानामा प्रोटिनको मात्रा घटाइन्छ। तर यसरी प्रोटिन घटाउँदै जाँदा शरीरलाई चाहिने पोषण नै अपुग भयो भने?
दक्षिण कोरियामा मिर्गौलाको दीर्घकालीन रोग भएका १ हजार ८६१ बिरामीमाथि गरिएको अध्ययनले यही प्रश्न उठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)