कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
ratopati.com · Sat Oct 24 00:18:29 GMT 2026

वि.सं.२०८३ साल कार्तिक ७ गते । शनिबार । ईश्वी सन् २०२६ अक्टोबर २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–त्रयोदशी, बिहान ११ बजेर ४६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–उत्तराभाद्रपदा, बेलुकी ८ बजेर ८ मिनेट उप्रान्त रेवती ।
योग–व्याघात, बेलुकी १० बजेर ३७ मिनेट उप्रान्त हर्षण । करण–तैतिल, बिहान ११ बजेर ४६ मिनेट उप्रान्त गर, बेलुकी ११ बजेर ३८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मीन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)