निकुञ्जको राजस्वमा उल्लेख्य सुधार
gorkhapatraonline.com · Sat Jul 01 06:40:10 GMT 2023
वसन्त पराजुली
भरतपुर, असार १६ गते । आर्थिक मन्दीका कारण देशैभर राजस्व सङ्कलनमा ह्रास आइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जले भने चालु आर्थिक वर्षको ११ महिनामै अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)