अस्ट्रेलियामा विद्यार्थी भिसा शुल्क ह्वात्तै बढ्यो
kendrabindu.com · Wed Jul 01 10:35:07 GMT 2026

काठमाडाैं । अस्ट्रेलिया सरकारले विद्यार्थी भिसा शुल्कमा पुनः भारी वृद्धि गरेको छ।
पछिल्लो निर्णयअनुसार, विद्यार्थी भिसाको आवेदन शुल्क २,००० अस्ट्रेलियन डलरबाट बढाएर २,५०० डलर पुर्याइएको छ। यसका साथै, अंग्रेजी भाषा पाठ्यक्रम पढ्ने विद्यार्थीहरूका लागि पहिलोपटक छुट्टै शुल्क संरचना तोक्दै २,०५० डलर निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)