मार्कीचोक–भरतपुर खण्डमा २३ असारदेखि विद्युत् परीक्षण
onlinekhabar.com · Wed Jul 01 10:30:05 GMT 2026
१७ असार, तनहुँ । मार्कीचोक–भरतपुर खण्डमा २३ असारदेखि विद्युत् परीक्षण सेवा सुरु हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत सो सेवा परीक्षणका रूपमा सुरु गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)