मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने

nepalnews.com · Wed Jun 10 00:55:38 GMT 2026

काठमाडौँ। न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन र विद्युत् लागत घटाउन तरल प्राकृतिक ग्यास आयात गर्ने टर्मिनल निर्माण योजना अघि बढाउने भएको छ।

ऊर्जामन्त्री सिमोन ब्राउनले मंगलबार अकल्यान्ड व्यवसाय चेम्बरमा दिएको भाषणमा बताए अनुसार, यो ‘एलएनजी’ टर्मिनल सन् २०२८ सम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ। यसले “सुख्खा वर्ष” मा कम वर्षा हुँदा जलविद्युत् उत्पादन घट्ने जोखिम व्यवस्थापन गर्न मद्दत गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय