मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कति छ डलरको भाउ?

himalpress.com · Sat Oct 24 00:30:35 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढेको छ। तर युरो, कुवेती दिनारसहितका कतिपय मुद्रा भने सस्तिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)