मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियलले जित्यो यूईएफए सुपरकप

ekantipur.com · Thu Aug 11 01:01:21 GMT 2022

काठमाडौँ — डेभिड अल्बा र करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले बुधबार इन्ट्राख्ट फ्रांकफर्टलाई २–० ले पराजित गर्दै यूईएफए सुपरकप जितेको छ । रियलले यो उपाधि जितेको पाँचौं पल्ट हो ।

कार्लो एन्सेलोटीको रियलले लिभरपुललाई हराएर पछिल्लो सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो । युरोपा लिग विजेता फ्रायन्कफर्टमाथिको अहिलेको जितमा अल्बाले ३७ औं मिनेटमा पहिलो गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)