मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नुवाकोटको छहरे बजारमा पसल तोडफोड गरी लाखौँको चोरी

annapurnapost.com · Sat Oct 24 00:37:13 GMT 2026

नुवाकोट : चाडपर्वको समयमा नुवाकोटको पुर्वी भेगस्थित लिखु गाउँपालिका–६, छहरे बजारमा पसल तोडफोड गरी चोरी भएको छ।

बिहीबार राति स्थानीय ज्ञानबहादुर डंगोलको पसलको झ्यालको ग्रिल फुटाएर चोरहरूले चुरोट, नगद तथा अन्य जिन्सी सामान लगेका छन्। प्रहरीका अनुसार नगद र सामान गरी करिब १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)