लुम्बिनी प्रदेश राजधानी कार्यान्वयन, मन्त्रालयको कामकाज शुरु
ratopati.com
–नारायणी रजौरे /रञ्जिता अधिकारी
लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी राप्ती उपत्यकाको लालमटियाबाट आजदेखि कामकाज शुरु गरेको छ । मन्त्रालयको कार्य शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी कार्यान्वयन र व्यवस्थित गर्ने कार्य अझ प्रभावकारी हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)