मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

khabarhub.com · Sat Oct 24 00:57:57 GMT 2026

म्याग्दी – बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पुर्‍याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)