कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको पहिलो बैठक, यस्ता छन् निर्णयहरु
livemandu.com · Sat Feb 20 17:12:16 UTC 2021
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी विवरण बुझाउन बाँकी रहेका जिल्लाहरुलाई क्रियाशील सदस्यताको सम्पूर्ण विवरणसहितका कागजात र नामावलीको सूची केन्द्रमा पठाउनका लिखित पत्राचार गर्ने निर्णय गरेको छ ।
केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्व गठित समितिको शनिबार बसेको बेठकले क्रियाशील सदस्यतासम्बन्धी विवरण बुझाउन बाँकी रहेका जिल्लाहरुलाई क्रियाशील सदस्यताको सम्पूर्ण विवरणसहितका कागजात र नामावलीको सूची केन्द्रमा पठाउनका लिखित पत्राचार गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)