मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डिसेम्बर २२ मा आउँदैछ डिएगो माराडोनाको निधनको मुद्दाको फैसला

bishowkhabar.com · Sat Oct 24 01:08:03 GMT 2026

काठमाडौं, ७ कात्तिक । अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युसम्बन्धी मुद्दाको फैसला आगामी डिसेम्बर २२ मा सुनाइने भएको छ।

बिगत छ महिनासम्म चलेको सुनुवाइपछि अदालतले बिहीबार यस्तो घोषणा गरेको हो। म्याराडोनाको मृत्युमा लापरबाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मी विरुद्धको मुद्दा बिहीबार टुंगिएको हो। यस क्रममा म्याराडोनाकी छोरी र प्रतिवादीहरूमध्ये केहीले संक्षिप्त बयान दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)