मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोदीले ‘असफल उत्पादन’ भनेपछि थरुरको सुझाव : राहुललाई गम्भीरतापूर्वक लिनु, युवामाझ लोकप्रिय छन्

nagariknews.nagariknetwork.com · Sat Oct 24 01:02:03 GMT 2026

कांग्रेस सांसद शशि थरुरले राहुल गान्धी पछिल्ला केही महिनामा युवा मतदातामाझ लोकप्रिय बन्दै गएको भन्दै भाजपालाई उनलाई गम्भीरतापूर्वक लिन सुझाव दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले राहुलको नाम नलिई ‘असफल उत्पादन’ भन्दै टिप्पणी गरेको एक दिनपछि थरुरले यस्तो प्रतिक्रिया दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)