बेनी–दरवाङ–मुना सडक पुनर्निर्माणमा सात करोड रुपैयाँ लाग्ने
nepalpress.com · Sat Oct 24 01:26:23 GMT 2026

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सडकका विभिन्न स्थानमा असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पु¥याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)