झापामा नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना लागुऔषधसहित पक्राउ
ratopati.com · Wed Jun 10 01:01:10 GMT 2026

बिर्तामोड । सादा पोसाकको प्रहरी हौँ भन्दै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने दुई जनालाई झापा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।
इलामको माई नगरपालिका वडा नम्बर १ सन्दुवा बस्ने ३६ वर्षीय तीर्थ गिरीलाई लुटेर फरार भएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)