मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प-पुटिन सम्झौतापछि तीन लाख ब्यारेल डिजेल बोकेर अमेरिकातर्फ लाग्यो रूसी ट्यांकर, कहिले पुग्छ ?

nagariknews.nagariknetwork.com · Sat Oct 24 01:27:58 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको सम्झौतापछि रूसी डिजेल बोकेको ट्यांकर अमेरिकातर्फ अघि बढेको छ।

जहाज ट्र्याकिङसम्बन्धी विवरणअनुसार ट्यांकरमा करिब तीन लाख ब्यारेल अर्थात् ४० हजार मेट्रिक टन डिजेल छ। यो ट्यांकर नोभेम्बर ७ मा न्यूयोर्क पुग्ने अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)