मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

khabarhub.com · Wed Jun 10 00:52:33 GMT 2026

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बुधबार नाइजेरियाको सामना गर्दै छ । क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भा जस्ता स्टार खेलाडीले भरिएको रोबर्टो मार्टिनेजको टोली विश्वकपको मैदानमा उत्रनुअघि जितसहित उच्च मनोबलका साथ बिदा हुन चाहन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)