टी-२० विश्वकप : पाकिस्तानको अपराजित यात्रा कायमै, स्कटल्यान्ड ७२ रनले पराजित
pahilopost.com · Sun Nov 07 17:38:09 GMT 2021
आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले स्कटल्यान्डलाई हराएको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले हराएको हो।
योसँगै पाकिस्तानले समूह चरणका पाँचै खेलमा जित निकालेको छ। पाकिस्तानले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)