मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिग : लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हरायो, सलाहको कीर्तिमानी ह्याट्रिक

Ujyaaloonline.com · Thu Oct 13 00:56:45 GMT 2022

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा इङ्ग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ।

समूह चरण अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हरायो। लिभरपुलका मोहम्मद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)