राती नौ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह
barnanmedia.com · Fri Oct 17 21:37:38 GMT 2025

काठमाडौँ, १ कात्तिक : जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ ।
कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)