मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिस्टल प्यालेसविरुद्ध चेल्सीको जित

shilapatra.com · Tue Feb 13 00:44:00 GMT 2024

इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा चेल्सी विजयी भएको छ । क्रिस्टल प्यालेसलाई ३-१ गोलअन्तरले पराजित गर्दै चेल्सीले जित निकालेको हो ।

क्रिस्टल प्यालेसका जेफर्सन लेर्माले ३० मिनेटमा गोल गर्दै चेल्सीविरुद्ध अग्रता कायम गरेका थिए । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेस चेल्सीसँग स्तब्ध बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)