कर्नाटककी सिनी शेट्टीलाई ‘मिस इन्डिया-२०२२’ को उपाधि
kalakarmi.com · Sun Jul 03 23:25:49 GMT 2022
नयँ दिल्ली– भारतले नयाँ मिस इन्डिया पाएको छ । कर्नाटककी सिनी शेट्टीले मिस इन्डिया-२०२२ को उपाधि जितेकी छिन् । ३१ जना प्रतिस्पर्धिलाई पाखा लगाउँदै २१ वर्षीया सिनीले यो उपलब्धि हासिल गरेकी हुन् ।
आइतबार राति सम्पन्न प्रतियोगितामा राजस्थानकी रुबल शेखावतले फस्ट रनर्सअपको उपाधि जितिन् भने उत्तर प्रदेशकी शिनाता चौहानले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)