मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेविड मिलरले कर्णालीबाट एनपीएल खेल्ने

barnanmedia.com · Sat Oct 24 01:35:40 GMT 2026

काठमाडौं । दक्षिण अफ्रिकाका डेविड मिलरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग(एनपीएल) काे तेस्रो सिजन खेल्ने भएका छन् ।

कर्णालीले सामाजिक सञ्जालमार्फत मध्यक्रमका बायाँहाते ब्याटर मिलरलाई अनुबन्ध गरेको घोषणा गरेको हो । मिलर कर्णालीमा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)