स्वस्तिश्रीमा एस. जी. अन्तरविद्यालय फुटसल सुरु
neplays.com · Sat Aug 22 12:36:00 GMT 2026
काठमाडौं । स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एस. जी. अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ४५ टोलीको सहभागिता रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)