लमजुङको दूधपोखरीमा कांग्रेस विजयी
nepalsamaya.com · Sun May 15 18:10:49 GMT 2022
काठमाडौं- लमजुङको दूधपोखरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
गाँउपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर विजयी भएका हुन्। उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५ सय ६८ मत ल्याएर विजयी भएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)