मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टोरेसको ह्याट्रिकसँगै न्यूक्यासलमाथि सिटीको जित

nepallive.com · Sat May 15 00:49:00 GMT 2021

काठमाडौं– उपाधि जितेपछिको पहिलो खेलमा म्यान्चेटर सिटीले जित निकालेको छ।

न्यूक्यासलको घरेलु मैदानमा भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै सिटीले ४–३ को जीत दर्ता गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)