मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्युु

nepalnews.com · Sat Oct 24 01:59:36 GMT 2026

बागमती। मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन्।

यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)