प्रहरीसँगै रहेका गोसाइँकुण्डका छिरिङ बेपत्ता, सार्वजनिक गर्न कांग्रेसको माग
hamrakura.com · Thu Oct 26 00:00:00 GMT 2023
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका १ का छिरिङ तामाङलाई बेपत्ता पारिएको भन्दै तत्काल अवस्था सार्वजनिक गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेसको भ्रातृ संघ संस्था समन्वय विभाग प्रमुख शिवप्रसाद पौडेलले बेपत्ता पारिएका उनको अवस्था सार्वजनिक गर्न माग गरेका हुन् ।
छिरिङका परिवारले भने प्रहरीकै मिलेमतोमा छिरिङलाई बेपत्ता पारिएको भन्दै तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)