रेकर्डमाथि रेकर्ड बनाउदै सुनको भाउ, विश्वव्यापी अस्थिरताले नेपालको अर्थतन्त्रलाई कस्तो असर?
barnanmedia.com · Fri Oct 17 22:02:12 GMT 2025

नेपाली बजारमा २५ असोजमा प्रतितोला २ लाख ३८ हजारमा कारोबार भएको सुनको भाउ एक हप्तामै २० हजारले बढेको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजारमा किनबेच भयो। यो नेपालमा अहिलेसम्मकै उच्च मूल्य हो।
बिहीबार २ लाख ५० हजार ९ सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउले नेपाली बजारमा हरेक दिन रेकर्ड बनाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)