चीनले बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि लगायो प्रतिबन्ध
abhiyandaily.com
असोज ९, पेचिङ (चीन) ।चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी सबै कारोबार अवैध भएको घोषणा गरेको छ।
योसँगै चीनले बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाएको हो। भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि भएको पनि त्यहाँको पिपुल्स ब्याङ्क अफ चाइना (पीबीओसी) ले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)