अब भूमिहीनको हातहातमै जग्गाधनी पुर्जा हुन्छ : मन्त्री तुम्बाहाङ्फे
khabarhub.com · Sat Feb 06 17:13:43 UTC 2021
काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिहीन नागरिकका हातहातमै जग्गाधनी प्रमाण पुर्जा पुर्याउनुपर्छ भन्ने कुरामा सरकार गम्भीर रहेको बताएकी छिन ।
भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष र सदस्यका लागि शनिबार काठमाडौंमा आयोजित अभिमुखीकरण समारोहमा उनले यस्तो बताएकी हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)