मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका (तस्बिरहरु)

nepalpress.com · Sat Oct 24 02:12:06 GMT 2026

सुर्खेत । चारैतिर पहाड र डाँडाकाँडाले अँगालो हालेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ ।

उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेँलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)