अख्तियारद्वारा २५ जनाविरुद्ध मुद्दा दायर
gorkhapatraonline.com · Wed Jan 11 01:04:22 GMT 2023
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा २५ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)