तीन चरणमा छायांकन गरिएको ‘हिँड्दा–हिँड्दै’ को इण्डक्ल्याप
kalakarmi.com · Tue Jul 12 00:46:02 GMT 2022
काठमाडौं– नयाँ नेपाली फिल्म ‘हिँड्दा–हिँड्दै’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ ।
प्रेम कथामा आधारित यो फिल्मको विषयवस्तु अनुसार तीन चरणमा छायांकन गरिएको फिल्मका लेखक तथा निर्माता सुशील पंगेनीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)