मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मेलेचेन, रसेल र नेहाको उदयसँगै वामपन्थी राजनीतिमा आएको तरङ्ग

bishowkhabar.com · Sat Oct 24 02:19:53 GMT 2026

काठमाडौं– भारतमा कक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलनमा उपस्थित भएपछि नेहा बोराको चर्चा चुलिएको छ । भारतमा नरेन्द्र मोदी राज सुरु भएको १२ वर्ष हुन लागेको छ । यस १२ वर्षमा उनले सबैभन्दा धेरै तनावको अवस्था अहिले सामना गरिरहेका छन् ।

नेहाको तेजस्वी व्यक्तित्व मात्र होइन, आन्दोलनको रापले पनि उनलाई तनाव दिएको छ । यत्ति मात्र होइन, उनको व्यक्तित्वकै कारण दक्षिण एसियामा फेरि नयाँ उभार आउने आशा वामपन्थीहरूमा पलाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)