एकै दिन विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ को मृत्यु
nayapatrikadaily.com · Sun Feb 06 00:34:00 GMT 2022
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा शनिबार १६ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्युठान, सुनसरी, सिराहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।
प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा आठको मृत्यु, बेहुला–बेहुली घाइते । तस्बिर : शशीधर भण्डारी/नयाँ पत्रिका
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)