मेस्सीलाई लिएर स्पाइडर-म्यान फिल्मको प्रवर्धन ट्रेलर सार्वजनिक
onlinekhabar.com · Wed Jul 01 10:47:27 GMT 2026

लस एन्जलस । फुटबल स्टार लियोनल मेस्सी मार्भलको बहुप्रतीक्षित नयाँ फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’को एक प्रमोसनल भिडियोमा सरप्राइज क्यामियो भूमिकामा देखिएका छन् ।
सोनी पिक्चर्सले सन् २०२६ को फिफा विश्वकपलाई लक्षित गर्दै विश्वव्यापी बजार प्रवद्र्धनका लागि सार्वजनिक गरेको यस भाइरल विज्ञापनमा इन्टर मियामीका सुपरस्टार मेस्सीले मार्भल सिनेम्याटिक युनिभर्सका पिटर पार्कर (टम हल्यान्ड) सँग स्क्रिन सेयर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)