मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘संरक्षणवाद र एकपक्षीय दृष्टिकोण विस्तारले अन्तर्राष्ट्रिय  सहकार्यमा थप जटिलता’

janaaastha.com

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संरक्षणवाद र एकपक्षीय दृष्टिकोण विस्तारले अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई थप जटिल बनाएको बताएकी छन् । चीनको उत्तरी हपई प्रान्तस्थित सिओङआन नयाँ क्षेत्रमा आयोजित ग्लोबल गभर्नेन्स फोरम (सिओङआन) लाई सम्बोधन गर्दै उनले उक्त धारण राखेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)