जमिन भारतीय भूमिमा, राजश्व तिर्छन् नेपालीले बर्दियाको मालपोतमा
news24nepal.tv · Sat Jun 05 17:38:29 GMT 2021
ज्योतिकुमार पन्थी,
बर्दिया । नेपाल र भारतबीचको सीमा व्यवस्थित हुन नसक्दा धेरै नेपाली भूमिमाथि अझै पनि भारतीयहरुले भोगचलन गरिरहेका छन् । बर्दिया जिल्लाको गुलरिया नगरपालिकास्थित थपुवा गाउँको १२ विगाह जग्गा भारतीय नापी विभागले आफ्नो सीमाभित्र रहेको दावी गर्दै आएपनि नेपाली नागरिकहरुले जग्गाको राजश्व मालपोत कार्यालय बर्दियामा बुझाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)